गोलि हानेरै प्रहरीले गुण्डा समात्यो ( हेर्नुहोस भिडियो सहित )
जानकारी केन्द्र
२०७३, असार, ९
प्रहरीले आज राजधानीको विजुली बजारमा गोल हानेर गुण्डागर्दीको आरोपमा एक यूवकलाई पक्राउ गरेका छ । प्रहरीले हानेको दुई राउण्ड गोली लागेर घाईते भएका जसवन्त राई भन्ने कर्ण गुरुङलाई पक्राउ गरेको हो । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
उनी कालीमाटी, टेकु, कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको दावी छ । उनी बाफलमा बस्दै आएका छन ।
गुरुङलाई पक्राउ गर्ने गएको प्रहरी टोलीमाथि उनको समूहले आक्रमणको प्रयास गरेपछि प्रतिउत्तरमा चलाएको गोली लागेर घाईते भएको प्रहरीले दावी गरेको छ ।
घटनास्थलबाट प्रहरीमाथि गुरुङले आक्रमण गर्न प्रयोग गरेको फलामे रड पनि बरामद गरेको छ । प्रहरीका अनुसार उनलाई तिघ्रा र पिँडुलामा दुई गोली लागेको छ।
[su_youtube url=”https://youtu.be/p8-GXZpltgc?t=32″ width=”920″ height=”940″]
स्रोत रिपोटर्स नेपाल
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
