युट्युबाटै संसारभर चर्चित नेपाली निक्की
जानकारी केन्द्र
२०७३, असार, ११
अमेरिकामा बस्दै आएकी गायिका निक्की कार्की युट्युवमा नेपाली दर्शकमाझ निकै लोकप्रिय छिन । उनले भक्तराज आचार्यको स्वरको जहाँ छन् बुद्धका आँखा, अरुणा लामाको पोहोर साल खुशी फाट्दा, सपनाश्रीको हेरेको तिमीलाई आँखाले हैन, तारादेवीको उकाली ओरालीहरुमा, आशा भोस्लेको झझल्को लिएर आउँछ, जस्ता गीतहरु उनले अफ्नो आवाजमा कभर गीतका रूपमा प्रस्तुत गरेकी छन । लत्ता मंगेश्करदेखी अल्का याग्नकि, कविता कृष्णमुर्ती, सोनाली ठाकुरसम्मका अजीब दाशता हे ऐ लगजा गले, तुम हि हेू, सवाँर लुू, चल्ते चल्तेू पनि आफ्नो आवाजमा कभर गीतका रूपमा प्रस्तुत गरेकी छिन ।
उनले भर्खरै युट्युव मार्फत सार्वजनिक गरेको गित जेट उडाउँछु घुइँ घुइँ भुल्दिनँ, नेपाली भुइूँ बोलको गित निकैनै चर्चित छ जुन गितमा राजेन्द्र थापाको शब्द रहेको छ । अमेरिकामा रेकर्डिग र छायांकन गरिएको उत्त भिडियो मिक्सिङ भने नेपालमf गरिएको बताइएको छ ।
हेर्नुहोस निक्की कार्कीको भर्खरै सार्वजनिक भएको गित
[su_youtube url=”https://youtu.be/Wbj34qhlJFI” width=”920″ height=”940″]
स्रोत – हिमाल खवर/ अनलाइन खवर / अन्नपुर्ण पोष्ट
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

