एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने
जानकारी केन्द्र
२०८२, श्रावण, २६
काठमाडौं । नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–१ गोलले पराजित गरेर नेपालसँग भिडन आएको हो ।
नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनाैंट हुनेछ भने नेपाललाइ भने जित्नै पर्ने दबाब छ ।
सम्बन्धित समाचार
चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ठूलो सफलता
टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
निसान टेक्टन नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै, के-के छन् विशेषता ?
भारतका १ लाखभन्दा बढी विद्यालयहरूमा केवल एक शिक्षक
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

