०३ फागुन २०८२, आइतबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

अपहरण गर्दै फिराैती माग्नेलाइ प्रहरीले यसरी समात्यो

अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी सिराहा लहान नगरपालिका–७ बस्ने ३८ वर्षीय राजा भन्ने राजकुमार ठाकुरलाई ईलाका प्रहरी कार्यालय लहान सिराहावाट खटिएको प्रहरी टोलीले काठमाडौं सुन्धाराबाट शनिबार पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
२०७१ कात्तिक २९ गते भारत बिहार राज्य मधुवनी जिल्ला बस्ने ३९ वर्षीय महेन्द्र महतो तथा निज ठाकुर समेतको योजनामा सिरहा लहान नगरपालिका–३ वस्ने गुरुदयाल महतोले भाडामा चलाउदै आएको को.१ च ६६४१ नम्बरको गाडी भाडाको बहानामा ईटहरीसम्म पुरयाई एक महिलालाई बिरामी भएको बहानामा सिराहाको गोलबजारसम्म जाने भनि चढाई लहानतर्फ आइरहेको अवस्थामा सप्तरी पन्सेरा गाविस–७ मा आइपुग्दा पेस्तोल देखाई धाकधम्की डरत्रास दिई सप्तरीको खरचुईया पुल नजिक पुरयाई गाडीबाट उतारी बोल्न कराउनसमेत नदिई भारततर्फ लगि गुरुदयाल महतोको साथमा रहेको नगद ३७ हजार तथा मोवाईलसमेत लिई सोही मोवायल तथा अन्य मोवायलबाट महतोका आफन्त तथा घरपरिवारमा फोन सम्पर्क गरी ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए ।
फिरौती रकम नदिएमा ज्यानै मारी दिने धम्की दिदै आएकोमा ३१ दिन पश्चात नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो । उक्त घटनामा संलग्न महेन्द्र महतोसमेत ३ जनालाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको अपहरण घटनाका योजनाकार प्रतिवादी ठाकुर भागी फरार भएकोमा खोजतालको क्रममा काठमाडौंको सुन्धारामा फेला पारी पक्राउ गरिएको प्रहरीले बताएको छ  ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग
  • नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.