• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन ३२, २०८२
शनिबार, साउन ३२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्राकृितक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा

२०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् सम्झौता हासिल भएन

पेट्रोलको मूल्य बढ्दा, डिजेल र मट्टितेलको घट्यो

एल जी नेपालले मनायो ४० वर्षको विश्वास र साथको उत्सव

फोटोन र सोकोन नाडा २०२५ का लागि यूनिट्री ह्युमानोइड एक्स पिरियन्स सहित तयारी अवस्थामा

लोकप्रिय समाचार

  • १. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

  • ५. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ६. आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

  • ७. २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

  • १०. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्राकृितक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा
    २०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

    लोकप्रिय

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

    साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

    ताजा

    प्राकृितक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा

    २०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

    पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • प्राकृितक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा
    • २०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
    • पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ
    • रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.