• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

एसिया कपमा भारतले पाकिस्तानसँग खेल्ने, हुन सक्छ ३ भीडन्त

नयाँ दिल्ली । एसिया कपमा भारत–पाकिस्तान भिडन्तको बाटो खुलेको छ । भारत सरकारले बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्न प्रतिबन्ध नभएको जनाएको छ । तर,  द्विपक्षीय शृङ्खलामा भारतको अडान यथावत रहने पनि भारतको खेलकुद मन्त्रालयले जनाएको छ। खेलकुद मन्त्रालयका एक अधिकारीका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रमहरूको लागि भारतको नीतिको व्याख्या गरिएको छ।

यस अनुसार भारतीय टोलीले पाकिस्तानमा हुने प्रतियोगितामा भाग लिने छैनन्, न त पाकिस्तानी टोलीलाई भारतमा खेल्न दिइनेछ। यी दुई देशको खेल अन्यत्र देशमा खेल्नु पर्नेछ ।

तर, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय प्रतियोगिताहरूमा (चाहे भारतमा होस् वा विदेशमा) भारतले अन्तर्राष्ट्रिय खेलकुद संस्थाको नियम र आफ्ना खेलाडीहरूको हितलाई ध्यानमा राखेर निर्णय गर्नेछ। ती अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतीय टोली र भारतीय खेलाडी सहभागी हुनेछन्, जसमा पाकिस्तानको टोली र खेलाडी पनि समावेश हुनेछन् ।

साथै, भारतमा आयोजना हुने बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानका टोली र खेलाडीले पनि सहभागी हुन पाउने भएका छन् ।

गत १९ अगस्टमा बीसीसीआईले एसिया कपमा सहभागी हुने भारतीय टोलीको घोषणा गरेको थियो । पहलगाममा भएको आतंकवादी हमला पछि भारतले क्रिकेट एसिया कपमा पाकिस्तानसँग नखेल्ने भनेर अडान लिइरहेको थियो । साथै, पूर्व क्रिकेटरहरूको भारतीय टोलीले विश्व च्याम्पियनसिप अफ लिजेन्ड्सले पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो।

यो वर्ष क्रिकेट एसिया कपको आयोजक भारत हो । पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरे पछि युएईमा आयोजना हुँदैछ । प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु हुनेछ। टीम इन्डियाको पहिलो खेल सेप्टेम्बर १० मा युएईसँग हुनेछ।

एसिया कपमा भारत र पाकिस्तानबीच ३ खेल हुन सक्नेछन् । पहिलो खेल १४ सेप्टेम्बरमा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दोस्रो खेल भने एसिया कपमा लिग चरणपछि सुपर–४ राउण्ड हुनेछ। सेप्टेम्बर २१ मा भारत र पाकिस्तान सुपर–४ राउण्डमा पुग्दा भारत र पाकिस्तानबीच दोस्रो खेल हुनसक्छ ।

तेस्रो खेल चाँही यदि दुवै टोली फाइनलमा पुगे भने एसिया कपको तेस्रो खेल २८ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.