• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १२ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १२ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १४ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १५ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १८ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १९ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

नेपालको गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा छैनः जोली

admin २०७३, असार, २४

नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौमै भएको भारतीय जनता पार्टीका नेता विजय जोलीले बताएका छन ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको संविधान नेपालीले नै बनाएका हुन । त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन । मधेसीहरुले सीमानाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो । यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो ।

नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौमै खोज्नु पर्छ ।’जोलीले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम कुटनीतिक स्तरमा कुनै गतिरोध नभएकोले अहिले भारत नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरुबाट आएका बक्ततब्य भ्रामक भएको आरोप लगाउँदै यो बेलामा त्यस्तो मतभेद उत्पन्न गर्ने कुनै पनि खाले बक्तब्यलाई अस्विकार गर्नु पर्ने धारणा राखे ।

उनले भने,‘ भारत स्थिर, बेलियो, आत्मनिर्भर, प्रगतिशिल र शान्तिपूर्ण नेपाल चाहन्छ । नेपाललाई पीडा हुँदा नयाँ दिल्लीमा हामीलाई पनि दुख्छ । नेपालको आर्थिक, शैक्षिक, जलस्रोतलगायतका क्षेत्रको विकास भारतीय प्रधानमन्त्रीको चाहना छ ।’ उनले थपे,‘ नेपाल र भारतवको विचमा कुनै राजनीतिक कुटनीतिक गरिरोध छैन , सम्बन्ध अहिले विकास तिर अघि बढीरहेको छ । प्रबुद्ध समूहको बैठक दुई देशवीचको सम्बन्धमा एउटा अभुतपूर्व घटनाक्रम हो ।’

जोलीले नेपालका दलहरुले राजनीतिक, समाजिक, सहयोगको आधारमा काम गरेर नेपालमा राजनीतिक स्थायित्वकोलागि प्रभावी कदम उठाउने अपेक्षा ब्यक्त गर्दै मधेसको समस्या बार्ता र संबादकै बाटोबाट हल गर्नु पर्ने धारणा राखे ।

उनले भने,‘ पहाड, मधेस जहाँ बसेपछि पहिला उनीहरु नेपाली हुन भन्ने हामी मान्छौ, त्यसैले नेपालको समस्या नेपालीले नै हल गर्नु पर्छ । भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दैन । सहकार्यमा विश्वास गर्छ र शसक्त, सुदृढ एवम प्रगतिशिल नेपाल हेर्न चाहन्छ ।’

जोलीले नेपालको अहिलेको प्राथमिकता विकास र भुकम्प पछिको पुर्ननिर्माण भएको भन्दै नेपाल आम सहमतिका साथ अघि बढ्नु पर्ने धारणा राखे ।

नेपालमा कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णय हुनु पर्ने भन्दै आफू भारतीय हिन्दु भएको नाताले नेपाली हिन्दुहरुसँग मन र हात मिलाएर अघि बढ्न पाउँदा खुसी हुने भावना ब्यक्त गरे ।

उनले भने,‘ मलाई हिन्दु हुनुमा गर्व छ । नेपालमा पनि ९० प्रतिसत हिन्दु छन । नेपालका विभिन्न प्रदेशहरुबाट हिन्दु राष्ट्रको माग उठिरहेको छ र यहाँ नेताहरुलाईपनि यो कुरा राम्ररी थाँहा । तर यहाँ कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णयले हुने कुरा हो ।’

जोलीले थपे,‘मलाई नेपाल आउँदा आफ्नो पन लाग्छ र म नेपालको माटोलाई आफ्नो शिरमा लगाउँछु । किनकी हामीवीचको सम्बन्ध अटुट छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.