जेन-जी प्रदर्शनः मृत्यु हुनेको संख्या ७ पुग्यो
जानकारी केन्द्र
२०८२, भाद्र, २३
काठमाडौं। जेन–जी पुस्ताको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर ७ जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर संसद् भवन गेटमै एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, बानेश्वरको सिभिल हस्पिटलमा उपचाररत २ जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइते ४ जना गरी ७ जनाको मृत्यु भएको हो ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

