Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

जेनजी आन्दोलनमा भाटभटेनीका २८ स्टोरमध्ये २१ मा क्षति,कर्मचारी व्यवस्थापन चुनौती

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, २६
जेनजी आन्दोलनमा भाटभटेनीका २८ स्टोरमध्ये २१ मा क्षति,कर्मचारी व्यवस्थापन चुनौती

काठमाडौँ । मंगलबारको जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट्सका २८ वटा स्टोरमध्ये २१ वटा स्टोरमा क्षति पुगेको छ। केवल सात स्टोरमा तोडफोड वा क्षति नभएको भाटभटेनीले जनाएको छ।

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार पूर्णरुपमा जलेर सञ्चालनमा आउनै नसक्ने खालका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको छ।

Top Changing Nepal

युट्युब सट्स