नेपालद्धारा एमएमसिसामु २१८ रनको लक्ष्य प्रस्तुत ( हेर्नु होस LIVE VIDEO)
जानकारी केन्द्र
२०७३, श्रावण, ४
क्रिकेटको घर’ मानिन्ने लर्डस् क्रिकेट मैदानमा नेपालले घरेलु टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सामु २१८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
लर्डसमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले एमएमसीविरुद्ध ५० ओभरमा खेल्दैँ अाठ विकेटकाे क्षतिमा २१७ रन बनाएकाे हाे ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल ३९ रन, कप्तान पारस खड्का ३० र सरद भेषवाकरले २७ रन बताए । सागर पुन २६, राजु रिजाल २४, साेमपाल कामीले २०, बिनोद भण्डारी ९, अनिल कुमार मण्डल २ रनमा आउट भए । त्यस्तै बसन्त रेग्मीले २४ र शक्ति गौचन शुन्य बनाउँदैँ अविजित रहे ।एमसिसीको लागि कप्तान किथ डचले २, चाड बारेटले २ तथा क्लिनटन पेर्रेन, स्टिभ काल्र्क, मार्क राइनगोल्डले एक एक विकेट लिए ।
[su_youtube url=”https://youtu.be/1sIdXDorVtk” width=”920″ height=”940″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

