केही दिन फोन, म्यासेज नगर्नुहोला : शिक्षामन्त्री पुन
जानकारी केन्द्र
२०८२, आश्विन, ८
काठमाडौं। नवनियुक्त शिक्षामन्त्री डा. महाबीर पुनले केही दिन आफूलाई फोन, म्यासेज नगर्न अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अहिले मन्त्रालयमा ‘गतिलो र शीर्जनशील’ टिम बनाउन व्यस्त रहेको अझै केहि दिन फोन म्यासेज नगर्न अपिल गरेका हुन् ।
‘अस्तिदेखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु’ उनले भनेका छन् ‘त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद‘।’
मन्त्री भएपछि उनले मन्त्रालयमै डेरा बनाएर बसेका छन्। उनले मन्त्रालयमै खाना पकाउने भान्सा अनि सुत्नेका लागि सामान्य खाटको व्यवस्था गरेका छन्। उनको कार्यालयमा ढोका बाहिर ‘व्यस्त’ लेखिएको बोर्ड पनि राखेका छन्।
सम्बन्धित समाचार
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

