• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

शेयर बजार आज सामान्य अंकले बढ्यो

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?

रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ

चार देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना

त्रिशूली नदीको बाढीले २०० मेगावाट विद्युत उत्पादन बन्द

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

लोकमानसहित अख्तियार पदाधिकारीलाई संसदीय समितिले बोलायो

संसदको सुशासन तथा अनुगमन समितिको बैठकले अख्तियार प्रमुख आयुक्त लोकमानसिंहसहित सबै आयुक्तलाई समितिमा बोलाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित सबै आयुक्तहरुलाई संसदको सुशासन तथा अनुगमन समितिले उपस्थित हुन निर्देशन दिएको हो ।

बैठकमा अख्तियार प्रमुख कार्कीले शक्ति र पदको चरम दुरुपयोग गरी मेडिकल माफियाको संरक्षक बनेको विषय गम्भीरतापूर्वक उठेको थियो । सोही विषयमा छलफल गर्न अख्तियारका सबै आयुक्तलाई आइतबार समितिमा हाजिर गराउने निर्णय गरिएको हो ।

मेडिकल शिक्षाको माफियाकरण एवं स्वास्वास्थ्य सेवा सुधार हुनुपर्ने मुद्दा उठाएर अनसन बसिरहेका डा.गोविन्द केसीले कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै आएका छन्। डा.केसी अनसनको १३ औं दिन संसदीय समितिले कार्कीलाई महाअभियोग लगायतका माग, काठमाडौं विश्वविद्यालयमा परीक्षा सञ्चालन गर्ने अख्तियारको हर्कत छानवीन गर्न उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ
    अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ
    तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    शेयर बजार आज सामान्य अंकले बढ्यो

    टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
    • २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • शेयर बजार आज सामान्य अंकले बढ्यो
    • टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?
    • रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.