रौतहटको सवगढामा आगलागीले तिन घर जले
जानकारी केन्द्र
२०७३, श्रावण, १०
गौर नगरपालीका ८ सवगढामा आगलागी हुदा तिन घर जलेर नष्ट भएको छ। लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी भएको प्रहरीले जनाएको छ। डेढ बजे रातिको समयमा आगलागी हुदा प्रेम साह तेली, सिकीन्दर साह र रामदेव साहको घर जलेको हो। आगोबाट करिब चार लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ। आगो नेपाल प्रहरी एवम स्थानिय बासीको सहयोगमा नियन्त्रणमा आएको थियो।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

