रौतहटमा पोखरीमा डुबी एक नाबालकको मृत्यु
जानकारी केन्द्र
२०७३, श्रावण, १०
रोशन पोखरेल
रौतहट जिल्लाको सिमरा भवानीपुरमा रहेको पोखरीमा डुबी स्थानिय सत्य नारायण चौधरीका पाँच वर्षीय छोरा विवेक कुमार चौधरीको निधन भएको हो। पोखरी नजिक खेल्ने क्रममा चिप्लीएर पानीमा डुबेर अचेत भएका बालकलाई उपचारका लागी चन्द्रपुरमा रहेको चन्द्रनिगाहपुर अस्पतालमा ल्याउदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिछक मनोज कुमार यादवले जानकारी दिनु भएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

