• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ६. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ७. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ८. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष राशि–
अत्यधिक कामले मन भारी हुन सक्छ, त्यसैले ध्यान, मेडिटेशन वा योग अभ्यास गर्नु लाभदायी हुनेछ । हतारमा गरिएको निर्णय प्रायः गलत हुन्छ, त्यसैले संयमता अपनाउनु आजको प्रमुख आवश्यकता हो । विगतको सानो कमजोरी वा गोपनीयता बाहिरिनुले मानसिक तनाव सिर्जना गर्न सक्छ ।

वृष राशि–
आज परिवार र पार्टनरबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण समय हुन सक्छ । तर साथीभाइ, भेटघाट वा मनोरञ्जनका अवसरहरू मिल्नेछन् । कुनै महत्वपूर्ण निर्णयमा अड्किनु वा दोधारमा नपर्नु उत्तम हुन्छ । कामधन्दा हिजो अस्ति जस्तै फलदायी रहला, तर परिवारिक जिम्मेवारीले केही समय बाधा पुर्‍याउन सक्छ।

मिथुन राशि–
दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन् र तपाईंको प्रतिष्ठा बढ्ने समय हो । स्वास्थ्य र आहार प्रति ध्यान दिनु लाभदायी हुनेछ । झगडा वा कलहबाट टाढा रहनु उपयुक्त हुन्छ । चुनौती वा परीक्षाहरूको सामना गर्न सकिनेछ, र प्रतिस्पर्धाबाट उचाइमा पुग्ने अवसर प्राप्त हुनेछ । तर अनावश्यक बहस वा विवादमा नफँसिनु नै बुद्धिमानी हुनेछ ।

कर्कट राशि–
आज व्यक्तित्व विकासमा ध्यान दिन सकिने समय हो । आफ्नो लक्ष्य प्राप्त गर्नको लागि प्रयास गर्नुहोस्, अध्ययन वा तालिममा नयाँ अवसर आउन सक्छ । पार्टनरसँग खुला संवादले सम्बन्ध बलियो बनाउनेछ । धन कमाउने क्रममा जोखिम नलिनु उचित हुन्छ । मानसिक शान्ति र सकारात्मक दृष्टिकोणले दिन सफल बन्नेछ ।

सिंह राशि–
व्यवसायमा नयाँ सोच र रणनीतिले आम्दानी बढाउने सम्भावना छ । घरायसी जिम्मेवारीमा समय कम पर्ला । परिवारका सदस्यहरूले खिन्नता देखाउन सक्छन् । अध्ययन र मेहनतले राम्रो नतिजा दिनेछ, तर इन्टरनेट वा खेलकुदमा समय बिताउने बानीले पढाइमा बाधा आउन सक्छ । आजको दिन सोचबिचारपूर्वक कार्य गर्नुपर्छ ।

कन्या राशि–
आज मान्यजनसँग सम्बन्ध बलियो हुनेछ र उनीहरूलाई सम्मान दिनु आवश्यक छ । दाजुभाइ वा माइतीपक्षसँग भेटघाट र भलाकुसारीले मन प्रसन्न रहला । मेहनतले नतिजा दिने समय हो र सोचेको उपलब्धि प्राप्त गर्दा आत्म सम्मानमा बृद्धि हुनेछ । आफ्नो आन्तरिक शक्ति र मानसिक क्षमताको सदुपयोग गर्नु लाभदायी हुनेछ ।

तुला राशि–
आज नयाँ व्यक्तिसँग भेटघाटले जीवन उज्यालो बनाउन सक्छ । धनको कारोबारमा जोखिम कम गर्नु लाभदायी हुनेछ । कुनै करार वा समझौतामा अघि बढ्नु अघि राम्ररी अध्ययन गर्नुहोस् । अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल प्राप्त गर्ने समय हो । आर्थिक हिसाब मिलाउने अवसर पनि मिल्नेछ ।

वृश्चिक राशि–
आफ्नो रुचि र क्षमता अनुसार अघि बढ्न सकिने अवसरहरू प्राप्त हुनेछन् । नेतृत्व र व्यवस्थापन कौशल प्रदर्शन गर्ने समय छ । नयाँ जिम्मेवारी वा पदभार ग्रहण गर्ने अवसर मिल्नेछ । सहकर्मीहरूसँग व्यवहारिक रहनु लाभदायी हुनेछ, र दीर्घकालीन योजना निर्माणमा ध्यान दिनु राम्रो छ।

धनु राशि–
आज कल्पना र भावनामा केन्द्रित रहनु पर्ने दिन हो । घर परिवार वा छरछिमेकीका साना जिम्मेवारीले समय लिन सक्छ । आर्थिक कारोबारमा सतर्क रहनु लाभदायी छ । पुराना समस्या समाधान गर्ने र लाभदायी काममा सक्रिय रहन सकिने समय छ ।

मकर राशि–
आम्दानीका स्रोत बढ्ने र दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिनेछ । प्रशासनिक वा नयाँ प्रस्तावमा विचार(विमर्श लाभदायी हुनेछ । व्यक्तिगत प्रतिष्ठा र पारिवारिक उन्नतिको लागि महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । खर्चमा कटौती गर्दा पनि लगानी लाभदायी रहला ।

कुम्भ राशि–
विशेष कामले फाइदा दिलाउनेछ । साथी वा आत्मीयजनको स्वास्थ्यले चिन्ता बढाउन सक्छ । आफ्नो काममा तन्मय भएर लाभ उठाउन सकिने समय हो । लेनदेन, सार्वजनिक वा सरकारी काममार्फत फाइदा मिल्नेछ । घरायसी रमझम र कामधाम दुवै व्यस्त रहला ।

मीन राशि–
समस्या पहिचानभन्दा समाधानमा ध्यान दिनु लाभदायी छ । प्रयास र भाग्यले उपलब्धि दिलाउनेछ । लामो समयदेखि रोकिएका कामलाई जुनियर स्टाफको सहयोग लिएर पुन: सुरु गर्न सकिन्छ । घर परिवार र अभिभावकसँग सम्बन्ध महत्वपूर्ण रहला । भावनालाई नियन्त्रण गर्दै संवाद गर्नु लाभदायी हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
    २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    ताजा

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.