मकवानपुरमा बस दुर्घटना ९ जनाको मृत्यु
जानकारी केन्द्र
२०७३, श्रावण, १६
मकवानपुरमा आज बिहानै बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरीमा बस एकआपसमा ठोक्किँदाथप ३२ जना घाइते भएका छन्। मकवानपुर जिल्लाको मनहरी ३ मा काठमाडौँबाट उदयपुर जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस र काकटभिट्टबाट काठमाडौं आइरहेको ना ५ ख ४०६४ नम्बरको बस एकापसमा जुध्दा उक्त दुर्घटना भएको हो।
दुर्घटना राती १ बजेतिर भएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनामा ज्यान गुमाएका मध्ये उदयपुरको त्रियुगा नगरपालिका– १० का १० वर्षे बालक मणिरत्न चौधरी, २५ वर्षे विनोद चौधरी, सन्तोष चौधरी, काठमाणडौका लक्ष्मीप्रसाद अधिकारी र २७ वर्षे सन्तोष चौधरीकोे सनाखत भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

