Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

गाईको बाछो काटने दुईजना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, १६
गाईको बाछो काटने दुईजना पक्राउ

नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार  खरिबोट–२ केप्रुङ बस्ने सुकबहादुर नेपालीको १ बर्षको गाईको बाछो काटने सोही ठाउँ बस्ने १८ वर्षीय  सोमबहादुर नेपाली र ३० वर्षीय भगवान कामीलाई बाछाको मासुसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको  छ ।

Top Changing Nepal

युट्युब सट्स