रौतहटमा हतियार सहित चार जना पक्राउ
जानकारी केन्द्र
२०७३, श्रावण, १७
रोशन पोखरेल, रौतहट
रौतहट जिल्लाको बंकुल ८ बाट दुई थान हतियार सहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । मध्य क्षेत्रिय सशस्त्र प्रहरी बल एवम् सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रौतहटको संयुक्त प्रयासबाट चारै जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक निर्मल खड्काले जानकारी दिनुभयो । उनका अनुसार पक्राउ पर्नेहरूमा रामपुर निवासी समेन्द्र पटेल, राकेश सिंह, राकेश पटेल र कमलेश पटेल रहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

