पूर्वबडामहारनी रत्नको जन्मदिनमा तामझाम नहुने
झन्डै नौ दशक पूरा गर्न लाग्नुभएकी पूर्वबडामहारानी रत्न घर छाडेर बाहिर ननिस्केको झन्डै ७ वर्ष पुग्यो ।
पूर्वराजा ज्ञानेन्द्रले एकपटक आफूसँगै निर्मल निवासमा बस्न आग्रह गर्दा समेत इन्कार गर्दै आएनुभएकी रत्नको आज भदौ ४ गते शनिबारबाट ८८ वर्ष पूरा हुँदैछ ।
दरबार हत्याकाण्डपछि एकान्तबास मन पराउनुभएकी उहाँको जन्मोत्सव त्यसपछि कहिल्यै पनि तामझामसहित बनाइएको छैन् ।
परिवारले पटक–पटक भव्य रुपमा जन्मोत्सव बनाउन आग्ह गर्दा पनि उहाँले कहल्यिै जाँगर गर्नुभएन ।
धर्मकर्म र भजन सुन्न अति इच्छा गर्नुहुने उहाँ परिवारसँगको जमघटमा कहिल्यै सामेल हुन चाहनुभएन ।
आफ्नै आँखा अगाडि २०५८ साल जेठ १९ मा जेठो छोरो वीरेन्द्रको वंशनाश भएपछि दरबार हत्याकाण्ड समझेर एकोहोरिने गर्नुभएकी उहाँको त्यसपछि रमाइलो गर्नेतिर ध्यान नगएको उहाँका हेरालुहरुले बताउादै आएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
