नदीमा नुहाउन गएका बालकको डुबेर मृत्यु
जानकारी केन्द्र
२०७३, भाद्र, ६
रोशन पोखरेल
रौतहटको गौर नगरपालिका १० सवगढ़ा नजिक रहेको लालबकैया नदीमा आइतवार दिउँसो एक नवालकको डुबेर मृत्यु भएको छ । साथीहरु सित नुहाउन गएका स्थानीय सवगढ़ा निवासी शेख समिउल्लाहको १० वर्षीय छोरा शेख इस्ताकको पानीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार साथीहरु सित नुहाउन गएका बालक इस्ताक पानीमा डुवे पछि बाहिर रहेका बालकहरु हल्ला गरेका थिए । बच्चा डुबेको हल्ला सुने पनि निजका काका अतिउल्लाह उद्दार गरि उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

