Jankari Kendra
२० आश्विन २०८३, मंगलवार
Worldlink

पशुपति भ्रष्टाचारमा १४ करोड जरिवाना, अधिकांशलाई सफाइ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, ७
पशुपति भ्रष्टाचारमा १४ करोड जरिवाना, अधिकांशलाई सफाइ

विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खनन्‌मा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रूपैयाँ जरिवानको फैसला सुनाएको छ।

मुद्दामा अधिकांशलाई अभियोगबाट सफाइ दिँदै बिगोको अनुपातमा ठेकेदारलाई समेत निकै कम जरिवाना भएको भन्दै अख्तियारका अधिकारील गम्भीर असन्तुष्टि जनाएको छ । यस्तै अर्का ठेकेदार मीठाराम दाहाललाई १४ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।

Top Changing Nepal

युट्युब सट्स