Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, १६
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदमा मीनबहादुर श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठले उक्त निर्णय गरेको हो । यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा श्रीराम पौडेललाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेको सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

त्यस्तै सरकारको परराष्ट्र सल्लाहकारमा डा.ऋषि अधिकारीलाई नियुक्त गरिएको जानकारी दिए । यस्तै स्थानीय निकायको निर्वाचनका लागि संसदमा पठाउनुपर्ने विधेयकमाथि पनि बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स