२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
मेष राशि-
अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ । लामो यात्राको प्रकृया अघि बढनेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ।
बृष राशि-
नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।खर्च व्यवस्थापनमा ध्यान दिनुहोला
मिथुन राशि-
आफन्त मिलनले सुख दिनेछ । प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला ।वषौँदेखि भेट नभएको आफन्तसगँ भेट हुदाँ अनौठो खुसि लाग्ने छ ।
कर्कट राशि-
पैसो कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।
सिंह राशि-
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
कन्या राशि-
वादविवादको सामना गर्नु पर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।
तुला राशि-
जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ।
वृश्चिक राशि-
रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।
धनु राशि-
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला।
मकर राशि-
अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।
कुम्भ राशि-
धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ साथै साथ सहयोग गर्ने बचनबद्धता जनाउने छन्
मीन राशि-
राम्रो कमाइका कारण सुख मिल्नेछ ।आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


