• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        मङ्गलबार, माघ १४, २०८२
मङ्गलबार, माघ १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ लाख १३ हजार कर्मचारी परिचालन गरिने

अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

गरिमा विकास बैंक र चार्टर्ड एकाउण्टेण्ट्स संघबीच आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

  • ६. सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं

  • ७. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ८. एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

  • ९. नेप्से आज घट्यो कि बढ्यो ?

  • १०. अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ खिच्ने

खुला सिमाना र घना बस्तीको असर, मधेसमा कुष्ठरोग उच्च जोखिममा

जनकपुरधाम । मधेस प्रदेश कुष्ठरोगको उच्च जोखिममा परेको पाइएको छ । भारतसँग खुला सिमाना, घना बस्ती तथा जनघनत्व बढी भएका कारण मधेस प्रदेशमा देशकै सबैभन्दा धेरै कुष्ठरोगी रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन राजी यादवले जानकारी दिए ।

यादवका अनुसार देशभरका कुल कुष्ठरोगीमध्ये करिव ३६ प्रतिशत मधेस प्रदेशमै छन् । विश्व कुष्ठरोग दिवसको ७३ औँ अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका ६ जिल्लामा ८५७ जना नयाँ कुष्ठरोगी फेला परेको तथ्य सार्वजनिक गरिएको हो ।

देशभर नयाँ कुष्ठरोगीको संख्या २ हजार ४०९ पुगेको छ । यस्तै औषधि सेवन गरी उपचार गराइरहेका कुष्ठरोगीको संख्या ८०५ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् । प्रदेशगत रूपमा मधेसपछि लुम्बिनी प्रदेशमा बढी कुष्ठरोगी भेटिएका छन् । संघीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ५७९ जना कुष्ठरोगी रहेका छन् ।

कुष्ठरोगका कारण अङ्गभङ्ग भएका १५४ जनामध्ये मधेस प्रदेशमा मात्रै ५८ जना छन् । नयाँ संक्रमितमध्ये १,०१२ जना महिला रहेकोमा मधेस प्रदेशमा ३७८ जना महिला छन् । जिल्लागत रूपमा बारामा सबैभन्दा बढी कुष्ठरोगी रहेको निर्देशनालयले जनाएको छ ।

नेपालमा सन् २०१९ मा कुष्ठरोगीको संख्या ३,२८२ रहेकोमा सन् २०२४र२५ मा घटेर २,४०९ पुगेको छ । यद्यपि, रोग लुकाउने प्रवृत्ति कायमै रहेकाले संक्रमण दर र अपाङ्गता दर अझै उच्च रहेको धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवले बताए ।

उनका अनुसार सामाजिक विभेद, अभिलेख व्यवस्थापन कमजोर हुनु, सरकारी प्राथमिकतामा नपर्नु, दक्ष जनशक्तिको अभाव र खुला सिमाना मुख्य चुनौतीका रूपमा रहेका छन् ।

लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द शाहका अनुसार कुष्ठरोग श्वासप्रश्वासमार्फत सर्ने भएकाले संक्रमित व्यक्तिसँग हप्तामा २० घण्टाभन्दा बढी सम्पर्क भएमा स्वस्थ व्यक्तिमा संक्रमणको जोखिम बढ्ने गर्दछ ।

नेपाल सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । छ महिनाको नियमित औषधि सेवनपछि रोग निको हुने र अरूमा सर्न नदिने भएकाले समयमै पहिचान र उपचार अत्यन्त आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
    जापान जाने नेपाली श्रमिकलाई ठगी र उच्च शुल्कबारे सचेत रहन आग्रह

    लोकप्रिय

    २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

    ताजा

    २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

    नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    हालैका पोस्टहरू

    • २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
    • अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
    • नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक
    • आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड
    • डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.