विनयले फेरी गर्दैछन वेबारीसे लासहरूको सामुहिक दाह संस्कार
समाजमा यस्ता परोपकारिहरू पनि छन भन्ने उदाहरण बनेका छन ललितपुर, टिकाथली निवासी विनय जंग वस्नेत, मनमा परोपकारी भावना हुनेहरू लाइ परोपकारमा लाग्न केहिले रोक्न सक्दैन भने झैं विभिन्न समस्याहरूका बावजुद वस्नेतले उपत्यकाका बिभिन्न अस्पतालमा बेवारिसे अवस्थामा अलपत्र परेका लासहरू संकलन गरेर अाफ्नै खर्चमा पशुपति अार्यघाटमा जलाएर सहरानिय काम गर्ने गरेका छन ।
अब भने सस्थागत रुपमै नेपाल अधिराज्य कै बेबारिसे ब्यब्स्थापन हुनुपर्छ भन्दै आफुजस्तै समाजसेवी धारणा र भाबना भएका साथी हरुको टिमका साथ संश्था दर्ता गरेर अझ व्यवश्थित रुपमानै आफ्नो परोपकारको काम लाइ निरन्तरता दिने भएका छन ।
सोमवार पनि वस्नेतले ‘एक्सन फर सोसियल चेञ्ज’ नामक संश्था मार्फत माहाराजगञ्जका अाठ र पाटन अस्पतालका नाै वटा बेवारिसे सवहरूको पशुपति अार्यघाटमा लगेर सामुहिक दाह संस्स्कार गर्ने भएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

