• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • ७ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • ८ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • ९ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २२ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • २३ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • २३ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

  • २. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ३. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ४. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • ५. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

  • ६. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • ८. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ९. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

नास्टमा दोस्रो ” इन्भिजन- लाइफ साइन्स एण्ड मेडिसिन” भेला सम्पन्न

admin २०७३, आश्विन, १

द वर्ड एकेडमी अफ साइन्सको संगको सहकार्यमा , काठमान्डाै सेन्टर फर जिनोमिक्स एन्ड रिसर्च लाइब्रोटरीको अायोजना ,न्युरोसाइन्स सोसाइटी अफ नेपाल, र इन्टरनेशनल जर्नल अफ माइक्रो बायोलोजी एण्ड अलाइड साइन्स , माइक्रोबायोलोजी वर्ड एण्ड मेनका इन्टरप्राइजेज को समर्थनमा शुक्रवार बिहान १० बजे देखि बेलुका ४ . ३० सम्म नेपाल एकेडमी अफ साइन्स एण्ड टेक्नोलोजी  (नास्ट)मा  “इन्भिजन – लाइफ साइन्स एण्ड मेडिसिन -२” नामक मिनि गोष्टि  भएको छ । उत्त गोष्टिमा वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू, विद्वान र विद्यार्थीहरू सक्रिय रहन तथा  विभिन्न पक्षमा संलग्न छलफल र ज्ञान फैलाउनका साथै  जैविक र चिकित्सा विज्ञानका बारेमा छलफल भएको छ । यस छलफलमा सम्बन्धित वैज्ञानिक हरू सहभागि भइ अनुसन्धान डाटा र निष्कर्ष अद्यावधिक र सहयोगिहरु बाट प्रतिक्रिया प्राप्त गरीएको छ ।

प्रमुख अतिथि  नास्टका भ्वाइस चान्सलर   प्रोफेसर डा. जिवराज पोखरेल द्वारा उद्घाटन गरिएको दोस्रो ” इन्भिजन- लाइफ साइन्स एण्ड मेडिसिन” भेलामा झण्डै १ सय ५० जनाको सहभागिता रहेको थियो ।

उत्त भेलामा  गाब्रेइले मल्लपाटीले  “प्रयोगशाला गुणस्तर व्यवस्थापन प्रणाली – द रोड टु हाइ कवालिटि सर्भिस का बारेमा”, डा. समिर मणि दिक्षितले ” नेपालमा हेपाटाइटिस बि र सि को अध्यायनका बारेमा” , इमाल्कि करियावासाम ले ” कोशिकाजननप्रकरण र आणविक कोशिकाजननप्रकरण गुणसूत्रको असामान्यता को विश्लेषण  “, हरि कृष्ण सैंजुले “संयत्र जैव विविधता, आनुवंशिक संसाधन, टिशू कल्चर र नेपालमा यसको  उपयोगका बारेमा” डा. सुनिल ढुङ्गेलले ” अल्फाकन्फेक्सन एण्ड न्युरोअल फाउन्डेशन अफ सोसियल  रिकोक्गनेशन : होवेर डु अक्सिडोसन स्टान्ड ” का सम्बनधमा, श्याम कुमार मिश्र ले  ” अफेन्सिभ बक्स बट नो ड्रक्स एण्ड इमर्जिङ्ग क्राइसेस ” विषयमा, यस्तै गरेर उद्धव तिमिल्सिनाले “डेभलोव्भमेन्ट अफ पोटेन्ट सेकेण्ड जेनेरेशन एचअाइ भि- १ माटुरेशन एण्ड हेभिटर्स ” बारेमा , र  डा.वसन्त पन्तले ” रि एनोभिटिङ्ग साइन्स टु एड्रेस द लोकल निड्स”को विषयमा स्पष्ट पारेका थिए ।

जस बाट  ज्ञान को प्रवर्द्धनमा सहयोग पुग्नुका साथै अनुसन्धानका समस्या विश्वव्यापी बनाउन मद्दत पुग्ने कार्यक्रम संयोजक संदिप थापा ले जानकारी केन्द्रलाइ बताउनु भएको छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.