संविधान दिवसको प्रभातफेरीमा मोर्चाको अवरोध
जानकारी केन्द्र
२०७३, आश्विन, ३
रोशन पोखरेल
गौर । असोज ३
संविधान दिवसको उपलक्ष्य प्रजिअ नरहरी बरालको नेतृत्वमा सरकारी कर्मचारीहरुको समुहले निकालेको प्रभातफेरी कार्यक्रममा मधेशी मोर्चाले अवरोध पुर्याएपछि झडप भएको छ । झडपमा सुरक्षाकर्मीले लठ्ठी चार्ज गरेपछि केही युवा मधेशी नेताहरु घाईते भएका छन । झडप पश्चात प्रभातफेरी नगर परिक्रमा नगरी आधी बाटोबाट फर्की जिल्ला प्रशासन कार्यालयमा पुगेको छ । आज बिहानै तमरा अभियान रौतहटका समुहले सदरमुकाम गौरको बिपी चौकमा नेपालको सविधान २०७२ को नमुना जलाएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

