Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, ४
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

खोटाङ । खोटाङको केपीलासगढी गाँउपालिकमा २ क्षेत्रमा एयर डाइनेष्टिको हेलिकप्टर खुर्घटनामा परेको छ । शव बोकेर गएको उक्त हेलिकप्टर फर्किने क्रममा प्राविधिक समस्या आएपछि सामान्य दुर्घटना भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार घटनामा ठुलो क्षति भने भएको छैन । हेलिकप्टरमा सवार सबैजना सुरक्षित रहेका छन् ।

दुर्घटनामा एक जनाको खुट्टामा सामान्य चोट लागेको छ । घटनाबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स