महाअभियोग सिफारिस समिति गठन
जानकारी केन्द्र
२०७३, कार्तिक, ३
व्यवस्थापिका संसद अन्तर्गतको महाअभियोग सिफारिस समिति गठन भएको छ ।
प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्नुअघि सभामुखले बोलाएको सचेतकहरुको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका चार–चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि समितिमा रहनेछन् ।
एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारीलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय गरिसकेको छ । यसैगरी माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्य रहने छन् ।
नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुरको नाम निश्चित भएको छ । कांग्रेसबाट थप दुई जनाको नाम टुंगो लाग्न बाँकी छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

