लागूऔषध सहित पक्राउ
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार मकवानपुर : भारत घर भएका ३० बर्षीय बिक्रम कुमार सिंह र पर्सा प्रसौनी भाटा–९ बस्ने ४४ बर्षीय श्रीलाल साहलाई प्रहरीले अवैध लागूऔषध चरेश १६ के.जी. सहित पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१७ रातोमाटे स्थित चेक प्वाईन्टमा हेटौडाबाट बिरगंजतर्फ जादै गरेको ना.१ ज १७२३ नम्बरको माईक्रोबसलाई शुक्रबार प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त चरेस बरामद भएको थियो ।
यसै गरी काठमान्डाैमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भारत पुर्वीचम्पारण आदामपुर थाना नक्कदेही ग्राम बस्ने १९ बर्षीय सुदिश कुमार साह र भारत पुर्वी चम्पारण आदामपुर कटकेनवा ग्राम बस्ने १८ बर्षीय आयन कुमारलाई लागू औषध खैरो हिरोइन सहित पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित बाबा पेट्रोल पम्प अगाडी सडकबाट प्रहरीले विहिबार सुदिश कुमार साहलाई ३० ग्राम र आर्यन कुमारलाई २० ग्राम खैरो हिरोइन र मोवाइल सहित पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

