• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, जेठ २७, २०८२
सोमबार, जेठ २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुन ताेलामा १०० ले घट्दा, चाँदी ५ रूपैयाँले बढ्यो

जनसंख्या घटे पछि चिन्तित चीन, अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने

अक्षयको हाउसफूलः५ ले बक्स अफिसमा मच्चायो तहल्का

भारतमा काेभिड बिरामी बढेकाे बढ्यै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मुख्यतया सफा रहने

२०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • ६. २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

  • ८. २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

  • १०. शेर्पा बिना सगरमाथा चढेकी पहिलो नेपाली महिला : पार्वति जोशीको साहसिक सफलता

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

म्युनिख, जर्मनी । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतवार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ।

अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले गोल गरेपछि पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधी हासिल गरेको हो ।

पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो ।  मार्टिन जुबिमेन्डीले पोर्चुगलबिरूद्द २१ मिनेटमा गाेल गरेर स्पेनलाई अग्रता दिलाएका थिए भने त्यसको ५ मिनेटपछि नै उत्कृष्ट नुनो मेन्डेसले खेललाई बराबरीमा ल्याउन सफल भए।

तर, गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। पहिलो हाफमा स्पेनले २–१ को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा थप गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन।

त्यसमाथी अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने दिन सकेन् । अन्ततः खेल पेनाल्टी सुटमा जान विवश भयो ।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाएका थिए। अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।

यो जित पोर्चुगलको लामो इतिहासमा इबेरियन प्रतिद्वन्द्वी स्पेनमाथिको दोस्रो प्रतिस्पर्धात्मक जीत  हो। पोर्चुगलको एक मात्र प्रतिस्पर्धात्मक खेलमा स्पेन माथि १–० को जित थियो, जसले स्पेनियार्ड्सलाई युरो २००४ बाट बाहिर निकालेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा १०० ले घट्दा, चाँदी ५ रूपैयाँले बढ्यो
    जनसंख्या घटे पछि चिन्तित चीन, अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने
    भारतमा काेभिड बिरामी बढेकाे बढ्यै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

    लोकप्रिय

    २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

    ताजा

    सुन ताेलामा १०० ले घट्दा, चाँदी ५ रूपैयाँले बढ्यो

    जनसंख्या घटे पछि चिन्तित चीन, अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने

    अक्षयको हाउसफूलः५ ले बक्स अफिसमा मच्चायो तहल्का

    भारतमा काेभिड बिरामी बढेकाे बढ्यै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सुन ताेलामा १०० ले घट्दा, चाँदी ५ रूपैयाँले बढ्यो
    • जनसंख्या घटे पछि चिन्तित चीन, अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने
    • अक्षयको हाउसफूलः५ ले बक्स अफिसमा मच्चायो तहल्का
    • भारतमा काेभिड बिरामी बढेकाे बढ्यै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो
    • गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.