• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, जेठ २७, २०८२
सोमबार, जेठ २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

प्रधानमन्त्रीको आदेशपछि हटाइयो घर–जग्गा कारोबारमा बैंक स्टेटमेन्टको चाहिने व्यवस्था

क्लासिकटेक डिलर योजना : बिना लगानी, फोनबाटै सुरु गर्नुहोस् आम्दानीको यात्रा

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

समाज र ग्रामीण विकास लघुवित्तको मर्जर प्रस्तावलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

सुन ताेलामा १०० ले घट्दा, चाँदी ५ रूपैयाँले बढ्यो

जनसंख्या घटे पछि चिन्तित चीन, अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने

अक्षयको हाउसफूलः५ ले बक्स अफिसमा मच्चायो तहल्का

भारतमा काेभिड बिरामी बढेकाे बढ्यै, मृत्यु हुनेको संख्या ५८ नाघ्यो

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

  • ७. शेर्पा बिना सगरमाथा चढेकी पहिलो नेपाली महिला : पार्वति जोशीको साहसिक सफलता

  • ८. यी हुन् बदाम खाने असली पाँच तरिका

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. तोलामा २ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अक्षयको हाउसफूलः५ ले बक्स अफिसमा मच्चायो तहल्का

मुम्बई । अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ ले रिलिजको दुई दिनमै तहल्का मच्चाएको छ ।

भारतीय बक्स अफिसमा अहिलेसम्म ५६ करोड भारु कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हाउसफूलः५ को गति रोकिने संकेत देखिएको छैन । निर्माताहरुका अनुसार फिल्मले शनिबार ३२.३८ करोड कमाएको छ । जहाँ पहिलो दिन अर्थात शुक्रबार २४ करोड ३५ लाखको कारोबार भएको थियो । यस्तो अवस्थामा यो फिल्मले तेस्रो दिन २५.२५ करोड कमाएको छ । त्यसैले सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ दिनमा करिब ८० करोड कलेक्सन गरिसकेको छ ।

उता, चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । 

यसैबीच अक्षय कुमार पनि मास्क लगाएर सर्वसाधारणको बीचमा पुगेका थिए । यस क्रममा उनी आफै थिएटर बाहिर उभिएर दर्शकले फिल्मलाई कस्तो मन पराए भन्ने जान्न खोजेका थिए । जब शो समाप्त भयो र मानिसहरू थिएटरबाट बाहिर आए, अक्षयले उनीहरूलाई फिल्मको समीक्षाको लागि सोधे।

चाखलाग्दो कुरा यो थियो कि मास्कका कारण उनलाई कसैले पनि चिन्न सकेनन् तर दर्शकको प्रतिक्रियाले उनी उत्साहित भने देखिएका छन् ।

अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख बाहेक करिब एक दर्जन स्टारको अभिनय रहेको फिल्म ‘हाउसफुल ५’ शुक्रबार रिलिज भएको हो । यो फिल्मको २ घण्टा ४५ मिनेट लामो छ । अधिकांस मिडियाले यो फिल्मलाई ५ मध्ये ३.५ स्टारसमेत दिएका छन् ।

कमेडीले भरिपुर्ण रहने हाउसफूलको यो फेन्चाइजीलाई पनि दर्शकहरूले अत्याधिक माया गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु
    दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि
    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

    लोकप्रिय

    २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    प्रधानमन्त्रीको आदेशपछि हटाइयो घर–जग्गा कारोबारमा बैंक स्टेटमेन्टको चाहिने व्यवस्था

    क्लासिकटेक डिलर योजना : बिना लगानी, फोनबाटै सुरु गर्नुहोस् आम्दानीको यात्रा

    विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • प्रधानमन्त्रीको आदेशपछि हटाइयो घर–जग्गा कारोबारमा बैंक स्टेटमेन्टको चाहिने व्यवस्था
    • क्लासिकटेक डिलर योजना : बिना लगानी, फोनबाटै सुरु गर्नुहोस् आम्दानीको यात्रा
    • विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु
    • समाज र ग्रामीण विकास लघुवित्तको मर्जर प्रस्तावलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.