• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार ०१, २०८२
आइतबार, असार ०१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता

तोलामा चार सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड

२०८२ साल असार महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

कान्ताराः २ को सेटमा अर्को ठूलो दुर्घटना

राति १२ बजेवाट बंगलादेशमा विद्युत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

इरानले इजरायलका ठुला सहर तेलअभिव र जेरूसेलममा पनि हान्याे मिसाइल

आजको मौसमः देशैभरी बर्षा हुन सक्ने

२०८२ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१२ विकास बैंकले नाफा कमाउँदा ५ बैंक घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाका अवधिमा विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५।४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा देखिएका छन् । घाटा ब्यहोर्ने बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् ।

उक्त ५ बैंकहरुले मात्रै सो अवधिसम्म १ अर्ब ७८ लाख रुपैयाँ घाटा ब्यहोरेका कारण विकास बैंकहरुको समग्र नाफामा संकुचन देखिएको हो।

१० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाई सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनन्न सफल भएको छ । तर बैंकको यो नाफा गत आवको तुलनामा भने ११.८७ प्रतिशत कम हो।

त्यस्तै, गरिमा विकास बैंकले ८६ करोड ९३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ५४ लाख, कामना सेवा विकास बैंकले ५७ करोड ७५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४९ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकले ४६ करोड ३२ लाख, ज्योति विकास बैंकले ३६ करोड १४ लाख, लुम्बिनी विकास बैंकले ११ करोड ९२ लाख, मितेरी डेभलपमेन्ट बैंकले १० करोड १३ लाख, सिन्धु विकासले ७ करोड ३४ लाख, ग्रीन डेभलपमेन्ट बैंकलेल २ करोड ३२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

सो अवधिसम्म सबैभन्दा बढी घाटा ब्यहोर्ने बैंकमा भने कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिसम्म ८४ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेरको छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ११ करोड ३४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड ४२ लाख, नारायणी डेभलपमेन्ट बैंकले १ करोड ६ लाख र सालपा विकास बैंकले ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दश महिनामा वाणिज्य बैंकहरूको ४७ अर्ब ७९ करोड माथि, कुन बैंकको नाफा कति ?
    ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
    ज्योति विकास बैंकका ग्राहकहरुलाई “Tilganga City Eye Center” मा विशेष छुट

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता

    तोलामा चार सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड

    २०८२ साल असार महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता
    • तोलामा चार सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
    • गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड
    • २०८२ साल असार महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
    • कान्ताराः २ को सेटमा अर्को ठूलो दुर्घटना

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.