• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

गुरु एक, ज्ञान अनेक

अज्ञातनताबाट ज्ञानको उज्यालोतर्फ समाजलाई डोहो¥याउने कर्तव्य र दायित्व बोकेका गुरुहरूलाई हाम्रो समाजले खासै महत्व दिएको देखिदैन । हाम्रा प्राचीन ऋषि–महर्षिहरूले हाम्रा शास्त्रहरूमा गुरूलाई ठूलो स्थान, दिएका थिए । आदिमकालमा भगवान श्री कृष्णलाई जगतगुरुको रुपमा मानिएको थियो । आदिमकालमा भगवान शिव (महादेव) लाई तन्त्रशास्त्रका आदि गुरु मानिन्छ ।

विद्याद्वारा शिष्यको अज्ञानतालाई निवारण गर्ने भएकोले प्राचीनकालदेखि नै हिन्दु संस्कृतिमा गुरूलाई विशेष स्थान र मान दिइएको पाइन्छ । ’गुरू’ विना शिष्य एक्लैले लिएको ज्ञान (विद्या) अधुरो एवं अपुरो हुने भएकोले एकलब्यले पनि द्रोणाचार्य (गुरु) को मूर्ति आफैले स्थापना गरेर सोही मूर्तिलाई गुरू मानेर अस्त्र विद्याको अध्ययन गरेका थिए । वास्तवमा गुरू भनेको समाज एवं शिष्यलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने पथप्रदर्शक, मार्ग निर्देशक व्यक्ति पनि हो ।

प्राचिन कालदेखि नै आमा बुवा र गुरूलाई विशेष आदर सम्मानको रुपमा सम्मान गरिने गरिएको छ । तर हिजोआज कयौं जन्मदाता बुबा आमा र गुरुहरू आफ्नै छोराछोरी र शिष्यबाट अपमानित भइरहेका छन् । शिष्यको नाताबाट गुरूको पहिचान हुने भएकोले गुरु र शिष्यको सम्बन्ध सधैं नङ र मासुको झैं हुनु पर्छ । हिजोआज परिवर्तनको नाममा यदाकदा गुरुहरू पनि आफ्नो स्थान मर्यादा र इज्जतभित्र नरहने गरेको र शिष्यहरूमा पनि आदरभाव एवं शिष्टताको अभाव महशुस गर्न थालिएको छ ।

आफूलाई शिक्षा, ज्ञान, सीप सिकाएर सत्मार्गमा डोहो¥याउने, अहोरात्र मेहनत गर्ने गुरूहरूलाई वर्षमा एकदिन सम्मान गर्ने र बा“की ३ सय ६४ दिन चाहि“ बेवास्ता गर्ने प्रचलन पनि विद्यमान छ । हिजोआज अनुशासनमा नरहने केही शिष्यहरूले गुरुलाई उसको भेषभूषा, हि“डाई, शारीरिक वनावट एवं आर्थिक अवस्था र सवारी साधनस“ग तुलना गरेर उसको उपहास गर्ने गरेको पनि पाइएको छ ।

हुन त सबै गुरुहरू मिलनसार, अनुशासित, शिष्ट, दयालु र सहयोगी नहुन सक्छन् त्यसैले सत्गुरु हुनको लागि केही विशेषताहरु हुनुपर्छ । केवल योग्यता हासिल गर्दैमा, चिटिक्क परेको पोशाक लगाउ“दैमा, मह“गो सवारी साधन चलाउ“दैमा वास्तविक गुरु बन्न सकिन्न । गुरुमा हुनुपर्ने सामान्य गुणहरू जस्तै विषयवस्तुको ज्ञान, मिठो भाषा शैली, अनुशासन, लगनशीलता, नैतिकता, समानता जस्ता व्यवहारिक ज्ञानहरू हुनु आवश्यक छ ।

गुरुले पनि शिष्य र समाजको सामु आफ्नो इज्जत मान मर्यादा र प्रतिष्ठाको ख्याल गरेर सम्यमित भएर व्यवहार गर्नु पर्दछ । बोली व्यवहार र दैनिक क्रियाकलापमा शिष्टता एवं समानता प्रदर्शन गर्न नजान्ने एकाध गुरुहरूको क्रियाकलापले गर्दा गुरुहरूप्रतिको समाजको दृष्टिकोण सम्मानयोग्य हुन सकिरहेको छैन ।

लाखौं इमानदार व्यक्तिहरूको पेशा र व्यवसायलाई एक दुईजनाको अनैतिक र असभ्य व्यवहारले बद्नाम गराउने भएकोले गुरुहरूले सम्यमित भएर सबैस“ग समान व्यवहार गर्नुपर्दछ । एकजना गुरुले हजारौ डाक्टर, पाइलट, इन्जिनियर, कुशल प्रशासक, समाजसेवी, व्यवसायी, कलाकार उत्पादन गर्छ, तर हजारौ डाक्टर, पाइलट, इन्जिनियरहरूले एकजना पनि गुरु (शिक्षक) उत्पादन गर्न सक्दैनन् ।

त्यसैले भनिन्छ शिष्य भनेको भोको व्यक्ति हो र गुरु भनेको चौरासी व्यञ्जन । चौरासी ब्यञ्जनबाट कति लिने वा खाने भन्ने कुरा शिष्यमा नै निर्भर गर्छ । तसर्थ गुरुविनाको ज्ञान अपूर्ण हुने भएकोले औपचारिक र अनौपचारिक जेजस्तो अवस्थामा पनि गुरु ज्ञान अपरिहार्य छ । गुरु पूर्णिमाको औचित्य उद्देश्य र महत्वलाई आत्मसात गर्दै गुरु र शिष्यको सम्बन्धलाई सधैं विकसित गर्न गुरु पूर्णिमाले हामी सबैलाई प्रेरणा मिलिरहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर
    रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
    आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर
    • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
    • रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
    • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
    • आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.