• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । पिताको सहयोगले आँटेको कार्य सम्पादन गर्न सकिनेछ । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । कार्य क्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ । साताको अन्तिममा अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । रोजगारीलाई लिएर नँया अवसरहरू फेला पर्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धार्मिक संस्थामा आबद्ध भइएला । सकारात्मक सोचको साथमा कार्यक्षेत्रलाई फराकिलो बनाउन सक्नुहुनछ । साताको मध्यमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । श्रमको उचित मूल्यांकन मिल्नेछ । साताको अन्त्यमा सेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले चिताएका कार्य सम्पादन नहोलान् । पारिवारिक जिम्मेवारी बढ्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साताको अन्तिममा नोकरी वा पेशामा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो बर्चस्व बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ मिल्नेछ । महत्त्वपूर्ण योजनाहरू पूरा हुनेछन् । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । अवसरवादीहरूबाट सावधान रहनुहोस् । साताको अन्तिममा महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ । पारिवारिकजनहरूको साथले नयाँ आश जगाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । कार्य क्षेत्रमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । नसोचेको कार्य बन्नाले नयाँ कार्यतर्फ मन जानेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर वेवस्था नगर्नुहोला । आध्यात्मतर्फ मन जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । चुनौतीपूर्ण कार्य सम्पादन हुनेछन् । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय वा सहकारी संस्थाबाट सफलता मिल्ला । साताको अन्तिममा नयाँ कार्यप्रति मन जानेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा पारिवारिक सद्भाव हुनेछ । इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यमा योजन अनुरूप कार्य गर्नुहोस्, सफलता मिल्नेछ । गोप्य कुराहरू बाहिरिन सक्ला, सचेत रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । साताको मध्यमा पारिवारिक समस्यामा उल्झेर समय बित्नेछ । दुविधामा कुनै निर्णय नलिनुहोला । साताको अन्तिममा नोकरी वा पेशामा आफ्नो कुरालाई स्पष्ट रुपमा राख्नमा सफल भइनेछ । व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा व्यापार व्यवसायमा नयाँ लगानीबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा पदीय जिम्मेदारी प्राप्त होला । साताको मध्यमा कीर्तिमान कार्य गर्ने समय रहेको छ । पुराना सहयोगीहरूले पुनस् साथ दिनेछन् । साताको अन्तिममा इष्टमित्रको सहयोगले रोकिएको कार्य पुनस् प्रारम्भ हुनेछ । मौसमी बिमारीहरूबाट जोगिनुहोस् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । माननीय जनहरूबाट सहयोग मिल्ला । साताको मध्यमा संचित धनमा वृद्धि हुनेछ । आफन्तहरूसँग रमाइलो समय बित्नेछ । साताको अन्तिममा आफूभन्दा सानाको सहयोग मिल्ला । दायित्व निर्वाहनमा खट्टिनुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । अरुको उत्थानको लागि उपयोगी भइएला । साताको मध्यमा समाजमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । साताको अन्तिममा अर्थ अभावले गरिरहेको कार्यमा बाधा आउँला । मनले पुनर्जागृतिको अनुभव गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा शेयर बाजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । प्रतिभाको सम्मान हुनेछ । साताको मध्यमा शत्रुहरू सक्रिय रहनेछन् । आध्यात्मतर्फ झुकाव रहनेछ । साताको अन्तिममा मेसो नमिलेको कार्यलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।

  • Horoscope
  • latest rasifal
  • rashifal
  • tapaiko rashifal
  • Weekly Horoscope
  • तपाईको राशिफल
  • राशिफल
  • राशीफल
  • साप्ताहिक राशिफल
  • साप्ताहिक राशीफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
आज तोल ल्होसार पर्व मनाइँदै

लोकप्रिय

२०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

ताजा

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

हालैका पोस्टहरू

  • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
  • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • आज : नेप्से बढ्यो कि घट्यो ?
  • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
  • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.