• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ९ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ९ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • ११ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १२ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १५ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १६ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १६ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, असार, २२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ मिल्नेछ । प्रेम सम्बन्धमा खुलेर आफ्नो कुरा राख्ने समय रहेको छ । साताको मध्यमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस् । विदेशतिरबाट शुभ सूचना मिल्नेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा नयाँ कार्यको थालनीको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस् । कार्य क्षेत्रमा दोधारु मनले कुनै निर्णय नलिनुहोला । साताको मध्यमा धर्म कर्ममा मन लाग्नेछ । रमाइलो यात्राको योग छ । साताको मध्यमा व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ । नोकरी वा पेशामा अधिकारीहरू कार्यशैलीबाट प्रभावित रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ । साताको अन्तिममा जीवन साथीको कुरालाई वेवास्था नगर्नुहोस् । रोकिएका कार्यहरू पुनस् प्रारम्भ हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । राजनीतिक परिपेक्षमा आफ्नो पक्ष बलियो रहनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई गुरुजनहरूबाट नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । साताको अन्तिममा मन अस्थिर हुनाले कार्य क्षेत्रमा बाधा आउनेछ । कठिन समयमा मित्रहरूबाट सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आँटेको कार्यलाई सफल बनाउन सक्नुहुनेछ । सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । साताको मध्यमा परिवारको साथ र समर्थनले मनोबल उच्च रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहला । साताको अन्तिममा महत्वपूर्ण भेटघाटहरू सफल रहनेछन् । उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा बोलीले कार्यक्षेत्रमा कार्यसिद्ध गर्न सकिनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । साताको मध्यमा सामाजिक समारोहमा संलग्न हुने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा पुराना साथीहरूसँग रमाइलो समय बित्नेछ । योजनाहरू सम्पादन गर्नुभन्दा पहिला कसैसँग नभन्नुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा समाजमा मान प्रतिष्ठा बढ्नेछ । व्यक्तिगत कार्यमा सफल भइनेछ । साताको मध्यमा बच्चाहरूको स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । आर्थिक स्थितिमा सुधार हुनेछ । साताको अन्तिममा लगनशीलताले कार्य क्षेत्रमा सफलता मिल्नेछ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको मध्यमा कार्य क्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस्, सफलता मिल्नेछ । मेहनतको उचित परिणाम मिल्नेछ । साताको अन्तिममा काम विशेषले टाढाका आफन्तहरूसँग भेटघाट हुनेछ । आफ्नो कुरा प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्य क्षेत्रमा जुट्नाले कार्य बन्नेछ । धार्मिक वा सांस्कृतिक संस्थासँग आबद्ध भएर कार्य गर्ने अवसर प्राप्त हुनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । कानुन विपरीत कार्य नगर्नुहोस् । साताको अन्त्यमा कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । नयाँ नोकरीमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आयआर्जनका विभिन्न अवसरहरू प्राप्त हुनेछन् । व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । कार्य क्षेत्रमा अनुभवको लाभ मिल्नेछ । साताको अन्तिममा वैदेशिक यात्रामा सफलता मिल्नेछ । नोकरी वा पेशामा हत्तारमा कुनै निर्णय नलिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा नयाँ कार्यतर्फ मन जानेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरू हजुरको कार्यबाट सन्तुष्ट रहनेछ । साताको मध्यमा धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन गर्न सकिनेछ । साहित्य र कलामा रुचि बढ्नेछ । साताको अन्तिममा शेयर बजारबाट लाभ मिल्नेछ । बुद्धिको उपयोगले विद्या वा धन आर्जन गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा पारिवारिक संवेदनशील मामलाहरूमा सावधानीपूर्वक निर्णय लिनुहोला । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । साताको मध्यमा आफ्ना कमजोरीको फाइदा अरुले उठाउनेछन् । व्यापार व्यवसायमा अतिरिक्त आम्दानी नभएतापनि उठ्नुपर्ने रकम हात लाग्नेछ । साताको अन्तिममा कार्य प्रति उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ।

  • aaj ko rashifal
  • aajako rashifal
  • aajako rashiphal
  • latest rasifal
  • rashifal
  • tapaiko rashifal
  • आजको राशिफल
  • आजको राशीफल
  • तपाईको राशिफल
  • दैनिक राशिफल
  • राशिफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.