बीबीएलको ड्राफ्टड्राफ्टमा सन्दीप लामिछाने
जानकारी केन्द्र
२०७९, श्रावण, १८
काठमाडौं । अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने समावेश भएका छन् ।
विदेशी खेलाडीको लागि बीबीएलमा पहिलो पटक ड्राफ्ट भएको हो । हाल ७१ नयाँ खेलाडी थप गरेपछि ड्राफ्टमा जम्मा १६९ विदेशी खेलाडीले नाम चुनिएको छ । सन्दीपले यसअघि अनुबन्धन भएर मेलवर्न स्टार्स र हफबार्ट हुरिकेन्सबाट खेलेका थिए ।
बीबीएलको १२औँ संस्करण डिसेम्बर १३ देखि हुने जनाइएको छ ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
