Jankari Kendra
१२ कार्तिक २०८३, बुधबार

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १२
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (नपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुदैँछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

लिगको पहिलो खेलमा ७ विकेटले पराजित भएको सुदूरपश्चिमका लागि आजको खेल पुनरागमन गर्ने अवसर हुनेछ । दोस्रो खेल खेल्न लागेको सूदुरपश्चिम पोखराविरुद्ध जित निकाल्दै खेलमा जित निकाल्ने महत्वपुर्ण अवसर हुनेछ ।

Top Changing Nepal

युट्युब सट्स