ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जानकारी केन्द्र
२०८३, कार्तिक, १०
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको चर्चित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोलले पराजित गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै रियलले महत्वपुर्ण तीन अंक जोडेको हो ।
रियल म्याड्रिड र बार्सिलोनानबीचको खेल सधैँ प्रतिस्पर्धात्मक हुने गर्छ भने यसपटक पनि दुवै टोलीले जितका लागि प्रयास गरे पनि रियलले बार्सिलोनाभन्दा बढी गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
खेलमा बार्सिलोनाले एक गोल फर्काउदा रियलले २ गोल लाएको छ । अन्नतः निर्धारित समयको खेल सकिँदा रियलले २-१ को नतिजा सहित मैदान छाड्यो ।
यस जितसँगै रियल म्याड्रिडले ला लिगाको उपाधि दौडमा मह्त्वपुर्ण सफलता हासिल गरेको छ । अर्कोतर्फ बार्सिलोनाले रियलसँग २-१ को हार बेहोरेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
