ब्राजिललाई हराउँदै ,उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
जानकारी केन्द्र
२०८१, असार, २४
काठमाडौं। कोपा अमेरिका २०२४ को खेलामा उरुग्वे सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा उरुग्वेले ४–२ को गोलअन्तरले जित निकालेको हो। जितसँगै उरुग्वे सेमीफाइनलमा पुगेको छ भने ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको छ।
त्यस्तै पनामालाई सजिलै पराजित गर्दै कोलम्बिया पनि कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। स्टेट फार्म स्टेडियममा आज बिहान सम्पन्न खेलमा कोलम्बियाले पनामालाई ५–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
