• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २०, २०८२
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको लागि विदेशी मुद्राको विनिमयदर

भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

आज  शेयर बजारमा दोहोरो अंकको बृद्धि, फाइनान्स समूह अगाडि

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर स्किम : थाइल्यान्ड भ्रमणदेखि आइफोन १६ सम्मको अफर

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

टीएम१ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै : नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

आज प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ५. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ८. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

राम्रो काममा विदेश पठाउने भन्दै मानव बेचबिखन तथा ओसार पसारमा गर्ने पक्राउ

राम्रो कामको प्रलोभन देखाई मानव बेचबिखन तथा ओसार पसारमा कार्यमा संलग्न सेतीदेवी–४ घर भई नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने नयाँबानेश्वर स्थित कम्पास मेनपावर संचालन गर्ने २६ बर्षीय सुवास थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जा सामाकोट घर भएकी ३१ बर्षीया महिलालाई वैदेशिक रोजगारीको लागि मकाउ स्थित कल्चर डान्समा मकाउको ५ हजार (डलर) तलव हुन्छ भनी प्रलोभनमा पारी थापामगरले हाल वैदेशिक रोजगारीको क्रममा मकाउ ताईका बस्ने सुदर्शन थापामगर र निजका सहयोगी मकाउ ताकसेक पार्क बस्ने लोकराज रावल समेतको मिलेमतोमा पीडित महिलालाई टुरिष्ट भिषामा मकाउ पठाएका थिए ।
पीडितलाई मकाउमा रहेका सदुर्शन थापामगर र लोकराज रावलले चाइनिज व्यक्तिको घरमा लगेर बेचविखन गरी यौन शोषण समेत गरेको भनी मकाउमा रहेका नेपालीहरूले महानगरीय अपराध महाशाखामा सूचना दिएका थिए । सोही सुचनाको आधारमा पीडितको वास्तविकता वुझि मकाउ स्थित गैर आवसिय नेपाली संघसँग समन्वय गरी पीडितलाई नेपाल झिकाई सो अपराधमा संलग्न रहेका थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
थापामगरलाई मानव वेचविखन तथा ओसार पसार मुद्धामा कारवाहीको लागी माघ ८ गते महानगरीय प्रहरी परिसर काठमाडाैमा पठाइएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ
    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    आजको लागि विदेशी मुद्राको विनिमयदर

    भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    आज  शेयर बजारमा दोहोरो अंकको बृद्धि, फाइनान्स समूह अगाडि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आजको लागि विदेशी मुद्राको विनिमयदर
    • भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?
    • २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • आज  शेयर बजारमा दोहोरो अंकको बृद्धि, फाइनान्स समूह अगाडि
    • टाटाको ७.७ डिल्स लाइक नेभर विफोर स्किम : थाइल्यान्ड भ्रमणदेखि आइफोन १६ सम्मको अफर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.