• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ ०२, २०८२
सोमबार, भदौ ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाडा अटो शो २०२५ : फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडो अटो सोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

२०८२ भदौ ०३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

नेपालमा अत्याधुनिक प्रविधियुक्त टिसिएल सि७११० डब्लु डिजी वासर ड्रायर सार्वजनिक

दार्चुला पावरले आइपीओ निष्काशन गर्ने

भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल उपहार

‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा ५७२ प्रतिशत वृद्धि

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

लोकप्रिय समाचार

  • १. घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

  • २. २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल

  • ६. आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

  • ७. २०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

  • ९. राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

  • १०. २०८२ भदौ ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

टीएम१ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै : नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

काठमाडौँ ।  “कमाइको राजा” भनेर परिचित टीएम१ ले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइएको छ। नेपाली व्यवसायीहरूबीच टीएम १ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाएको  जनाइएको छ।

एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको थियो।

टीएम१ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको कम्पनीको दाबी रहेको छ। कम्पनीका अनुसार, चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएम१  को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ।

व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टीएम १ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ। विश्वकै नम्बर १ सिएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनइडिसी रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार, एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टीएम१ ले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।

नेपालभरि साना तथा मध्यम व्यवसायहरूलाई सशक्त बनाउँदै अघि बढिरहेको टीएम१ का लागि यो उपलब्धि भविष्यमा आउने थुप्रै सफलताका कथाहरूको केवल सुरुवात भएको कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धि कमर्सियलको बारेमा
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा. लि. नेपालका व्यावसायिक सवारी साधनहरूको क्षेत्रमा एक प्रमुख संस्था हो, जसले भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको बताइएको छ।

कम्पनीका अनुसार, नेपालका लागि फोटोन ब्रान्डका व्यावसायिक सवारीहरूको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ्ग प्रस्तुत गर्दै आएको छ।

ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित रही एमएडब्लू वृद्धि नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनमा उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध  रहेको कम्पनीले जनाएको छ।

  • ईभी
  • ईभी भ्यान
  • जानकारी केन्द्र
  • टीएम१
  • फोटोन
  • फोटोन टीएम१
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नाडा अटो शो २०२५ : फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू
नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडो अटो सोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै
नेपालमा अत्याधुनिक प्रविधियुक्त टिसिएल सि७११० डब्लु डिजी वासर ड्रायर सार्वजनिक

लोकप्रिय

घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल

ताजा

नाडा अटो शो २०२५ : फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडो अटो सोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

२०८२ भदौ ०३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

नेपालमा अत्याधुनिक प्रविधियुक्त टिसिएल सि७११० डब्लु डिजी वासर ड्रायर सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • नाडा अटो शो २०२५ : फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू
  • नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडो अटो सोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै
  • २०८२ भदौ ०३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
  • नेपालमा अत्याधुनिक प्रविधियुक्त टिसिएल सि७११० डब्लु डिजी वासर ड्रायर सार्वजनिक
  • दार्चुला पावरले आइपीओ निष्काशन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.