• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

रूसले समुन्द्र मुनीका इन्टरनेट काटने बेलायती टेलिकम कम्पनिको आशंका

लन्डन । रूस र पश्चिमी देशहरू बीचको तनावले सम्पूर्ण विश्वको इन्टरनेटलाई ठप्प पार्न सक्ने खतरा औल्याइएको छ ।

रुसी आक्रमणपछि टेलिकम कम्पनीहरूले विश्वव्यापी इन्टरनेट बन्द हुने चेतावनी दिएका छन् । बेलायतका टेलिकम कम्पनीहरूले पनडुब्बी केबल नेटवर्कलाई ‘आवश्यक पूर्वाधार’ घोषणा गर्न आग्रह गरेका छन्। नाटो देशका सैन्य प्रमुखले पनि समुद्र मुनिका केबलहरूमा रुसी आक्रमणको आशंका पछि विश्वव्यापी इन्टरनेट ब्ल्याकआउट हुने चेतावनी दिएका छन्।

बेलायतका प्रमुख दूरसञ्चार कम्पनीहरूले उचित संरक्षण र लगानी पाउनका लागि समुद्र मुनि केबल नेटवर्कलाई ‘आवश्यक पूर्वाधार’ घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। नभएमा हामी सबैले प्रयोग गरिरहेको फोन इन्टरनेटलाई रूसले नष्ट गर्न सक्नेछ।

यस क्षेत्रमा बढ्दो खतरा र साइबर हमलालाई ध्यानमा राख्दै सरकारले सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने कम्पनीको भनाइ छ, अन्यथा ठूलो क्षति हुनसक्छ । दूरसञ्चार कम्पनीहरूले पनि शत्रुहरूका आक्रमणहरू निरन्तर बढ्दै गएको र सरकारले सुरक्षा उपायहरूलाई थप बलियो बनाउन आवश्यक रहेको बताएका छन्।

टेलिकम कम्पनीहरूले खुला पत्रमा लेखेका छन्, ‘समुद्री केबलहरूमा भएको क्षतिको नतिजा युरोपभन्दा धेरै टाढासम्म फैलिन सक्छ, सम्भावित रूपमा विश्वव्यापी इन्टरनेट र ऊर्जा पूर्वाधार, अन्तर्राष्ट्रिय सञ्चार, वित्तीय लेनदेन र विश्वभरका महत्वपूर्ण सेवाहरूमा बाधा पुर्‍याउन सक्छ।’

रुस–युक्रेन युद्धपछि युरोपेली देशहरूसँगको ठूलो तनावका कारण समुद्र मुनि फैलिएको इन्टरनेट केबल काट्न सक्ने खतरा उत्तिकै रहेको छ । । कतिपयले रुसी गुर्गेले यो गर्न खोजिरहेका छन् भनी बताएका छन् ।

जनवरीमा, रक्षा सचिव जोन हेलीले रूसी केबल आक्रमणको प्रतिक्रियामा अवरोधलाई बढ्दो रूसी आक्रामकताको अर्को उदाहरण भनेका थिए । ‘म पनि राष्ट्रपति पुटिनले यो सन्देश सुन्न चाहन्छु, हामी तपाइँलाई देख्छौं, तपाइँ के गरिरहनु भएको छ हामीलाई थाहा छ, र हामी यो देशको रक्षा गर्न कडा कदम चाल्न पछि हट्ने छैनौं,’ उनले भने।

योसँगै चीनले ताइवानसँगको तनावमा अमेरिकाजस्ता देशले ताइवानलाई सहयोग गरेको इन्टरनेट केबल काट्ने धम्की आएको छ । भोडाफोन, ओटुका मालिक टेलिफोनिका र ओरेन्जले आफ्नो केबलमा पहिलो नै तोडफोड भएको जनाइसकेका छन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
    बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते
    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

    अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

    बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
    • अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
    • बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते
    • चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
    • महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.