पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा १५९५ जना निको हुँदा ३१०८ संक्रमित थपिए
२४ घण्टामा १५९५ जना निको हुँदा ३१०८ संक्रमित थपिए
तपाईको प्रतिक्रिया