• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ साउन २०८३, बिहीबार
०७ साउन २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही : २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  • ६ घण्टा 

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
  • ८ घण्टा 

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
  • ८ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
  • ९ घण्टा 

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
  • १० घण्टा 

रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
  • १० घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

  • २. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ३. २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण

  • ४. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. २०८३ साउन ७ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ८. २०८३ साउन ८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

  • १०. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही : २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

जानकारी केन्द्र २०८३, श्रावण, ८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ भन्दा बढी वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ। सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका बेटिङ प्लेटफर्ममाथि निरन्तर निगरानी र कारबाही अघि बढाएको हो।

प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप सुरु भएयता नयाँ–नयाँ नाममा सञ्चालनमा आएका २ लाख २३ हजार ५६८ वेबसाइट तथा एप ब्लक गरिएको छ। विश्वकपको समयमा अनलाइन बेटिङको जोखिम बढ्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो दिएपछि कारबाहीलाई तीव्र बनाइएको हो।

यसका लागि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरेको छ। टास्क फोर्समा रहेका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएदेखि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिलाई प्राधिकरणमै राखेर बेटिङ वेबसाइटका यूआरएल तत्काल ब्लक गर्ने व्यवस्था गरिएको थियो।

उनका अनुसार अवैधानिक वेबसाइटहरू एक–एक गरेर पहिचान गर्न कठिन हुने भएकाले सम्बन्धित निकायबाट प्राप्त विवरण र ‘थ्रेट इन्टेलिजेन्स टुल’ को प्रयोगमार्फत नयाँ वेबसाइटको खोजी (हन्टिङ) गरी आईएसपीसँगको सहकार्यमा निरन्तर बन्द गरिँदै आएको छ।

प्राधिकरणले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट खुल्ने चुनौती कायम रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको जनाएको छ। साथै, सर्वसाधारणलाई अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपबारे जानकारी भए प्राधिकरणको आधिकारिक GitHub पृष्ठमार्फत सूचना उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

ताजा

नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही : २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.