भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
जानकारी केन्द्र
२०८३, कार्तिक, १६
काठमाडौँ । जाडोयामलाई लक्षित गर्दै सरकारले सरकारी कार्यालय सञ्चालन हुने समयावधि घटाउने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ । कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र दिँउसो ४ बजे बन्द हुनेछन् ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार नयाँ समयतालिका माघ १५ गतेसम्म लागु हुनेछ । यो व्यवस्था सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ भने शैक्षिक संस्थाहरुका लागि भने छुट्टै व्यवस्था रहनेछ ।
यसअघि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि सञ्चालन हुँदै आएका थिए । नयाँ समयतालिका लागू भएपछि कार्यालय समय दैनिक एक घण्टा कम हुनेछ ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
