• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • ८ घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • ९ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १२ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १२ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १३ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १३ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १४ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

  • २. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • ३. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ४. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

  • ६. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ७. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • ८. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ९. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • १०. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

यस कारण कान कराउने समस्या हुन्छ

admin २०७३, असार, २

जुन शब्द वस्तुतः उत्पन्न नै भएका हुँदैनन् त्यस्ता ध्वनि सुनिनु भनेको कान कराउनु वा बज्नु हो । यसलाई अंग्रेजीमा ‘टाइनिटस’ भनिन्छ । टाइनिटस अर्थात् कान कराउने समस्या भएमा यस्तायस्ता शब्द, ध्वनिहरू सुनिन्छन् कि जुन शब्द आवाजहरू वस्तुतः उत्पन्न नै भएका हुँदैनन् ।

टाइनिटस अर्थात् यसको कारण कानमा (इन्फेक्सन) संक्रमण हुनु हो । कानभित्र रुकावट हुनु हो । कानको इन्फेक्सन वा ब्लकेजको राम्रोसित उपचार गरिएको छ भने कान कराउने समस्याबाट मुक्ति पाइन्छ । उपचार गराउँदा पनि कान कराउने समस्या भई नै रह्यो भने यसको उपचार गराउन आवश्यक हुन्छ ।

कान बज्ने कारण यही नै हो भनेर ठोकुवा गर्न मिल्दैन । यसका अनेकौं कारण हुन सक्छन् । जस्तै, टाउकोमा चोटपटक लाग्नु, कानमा इन्फेक्सन हुनु, कानमा जाम (ब्लकेज) हुनु, काननेर ठूलो आवाज, विस्फोट हुनु, रुघाखोकी, पिनासदेखि मधुमेहसम्मका कुनै रोग लाग्नु, रक्तअल्पता (एनिमिया) हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थायराइडको स्तर कम हुनु, कानमा कानेगुजी भरिनु आदि ।

कामको अत्यधिक चापका साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुनसक्छ । एन्टिबायोटिक औषधिहरूको प्रयोग, स्प्रिन टेबलेट, मूत्रवर्धक (पिसाब लागाउने) औषधि, एन्टिडिप्रेसनको औषधि तथा अत्यधिक रक्सीको सेवनले पनि कान कराउने समस्या हुनसक्छ ।

वृद्धावस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आउनाले पनि कान कराउन सक्छ । भित्री कानको रोगका कारण तथा मध्य कानको हड्डीमा क्षयजनित रोगले पनि यसो हुनसक्छ । कान कराउने समस्या छ भने मनमस्तिष्कलाई दबाबबाट मुक्त राख्नुपर्छ अन्यथा स्थिति जटिल हुनसक्छ ।

साभार : अन्नपूर्ण पोस्ट – डा. लालितकुमार मिश्र,

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.