सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
काठमाडौँ । सरकारले नेपालमा एआई प्रविधिको प्रयोग र त्यससम्बन्धि सीप विकासलाई प्रत्साहन गर्ने उद्धेश्यले दुई संस्थासँगको सहकार्यमा अनलाइनमार्फत यस्ता अवसर उपलब्ध गराउन लागेको छ । राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानले पनिजी क्षेत्रका दई संस्थासँगको सहकार्यमा अनलाइनमार्फत यस्तो अवसर उपलब्ध गराउन लागेको जनाइएको छ ।
तालिमममा सहभागीहरुले च्याटजीपीटी,क्लाउड जस्ता एआई उपकरणलाई दैनिक काम तथा विभिन्न व्यवहारिक प्रायोजनमा कसरी उपयोग गर्ने भन्नेबारे सिक्न पाउनेछन् । त्यस्तैगरी एआईबाट प्रभावकारी नतिजा प्राप्त गर्न आवश्यक प्रम्प्ट लेखनसम्बन्धी सीपसमेत प्रदान गरिनेछ । आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा सञ्चालन हुने तालिम कात्तिक १८ र १९ गते आयोजना हुनेछ । बिहान र साँझका दुई समय गरी प्रत्यके दिन दुईवटा सत्र सञ्चालन गरिने छ । यसरी चार सत्रमा कुल दुई हजार जनालाई सहभागी गराउने योजना छ । प्रत्येक सत्रमा ५०० जनाका लागि स्थान छुट्याइएको छ । इच्छुक युवाले आफुलाई उपयुक्त हुने एउटा सत्र छनोट गरी गरी अनलाइन आवेदनमार्फत तालिममा सहभागी हुन सक्नेछन् ।
सम्बन्धित समाचार
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
