• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ साउन २०८३, सोमबार
०४ साउन २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • ६ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • ७ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • ९ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • ९ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १० घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • ११ घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • १ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • १ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • २. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ३. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • ४. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ५. हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

  • ६. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ७. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ८. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ९. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • १०. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

मुठिदानले चलेको बालगृहमा आर्थिक समस्या ः सरकारलाई हारगुहार

admin २०७३, चैत्र, १६

रबिन्द्र यादवर परासी, १६ चैत्र ।

नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेकोे छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा संचालित अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठमा अलिहे आर्थिक अभावले विभिन्न समस्या उत्पन्न भएको बताइएको छ । विद्यापिठमा आर्थिक अभावकै कारण बालबालिकाहरुको गाँसबास, कपास र पठन पाठनमा समस्या देखिएको छ भने भौतिक अभावले कक्षा कोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीहरुले सन २०५५ सालमा जिल्लाको हाल बिनयी गाउँपालिका २ अर्थात साविक दुम्किीबास ९ स्थित दाउन्ने डाँडामा अहिंसावादी बाल गृहको निर्माण गरि नियमित रुपमा पठनपाठन गरिदै आइएको छ प्राईमरी तहको पठनपाठन पछिको माथिल्लो कक्षाको पठनपाठका लागि सोही ठाउँमा अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठ नामक विद्यालय पनि संचालन गरि संगसंगै नियमति रुपमा संचालन गर्दै आएका छन् ।

मुठिदान र कर्मकाण्डबाट संकलन भएको आम्दानीले चल्ने उक्त गृह र विद्यापिठ विद्यालयमा १ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । गृहमा मात्र नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब गरि बालबालिकाहरु अध्ययनरत छन् । जसमध्ये १ सय २ जना बालबालिका बाल गृहमा होस्टल बस्दै आएका गृहकि संचालिका सानीमाया तामाङ्गले जानकारी दिनु भयो ।

बौद्ध शिक्षा अनिवार्य गरि कक्षा १० सम्म पठन पाठन गराउदै आएका यस विद्यापिठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीहरुलाई बाहिरको विद्यालयहरुमा अध्यापन गराउदै आएको छ । विद्यापिठलाई चाहिने १२ वटा कक्षाकोठामा ९ वटामात्र कक्षा कोठा छ । होस्टलाम बस्ने सम्पुर्ण बालबालिका विद्यार्थीहरुको खाना, कपडा लत्ता, बास, किताब, कलम कपी लगायतका सम्पुर्ण खर्च गृहले नै व्यहोर्दै आएको छ । पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारीहरु पनि छन् जसका तलब मात्र १ लाख ८६ हजार हुन पुग्छ । बालगृह र विद्यापिठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी श्रोतमा तलब खाने गरेका छन् ।

ईसापुर्व तिर उक्त दाउन्ने डाँडामा भगवान गौतम बुद्धको आमा विवाह गर्नु भन्दा पहिला महामाया देवीको तपोभुमी अर्थात तपस्या गरको दाउन्ने अमर बनको मुल्य मान्यतामा रही आएको छ । सन २०३२ सालमा बौद्ध गुरुले उक्त ठाँउँलाई मर्यादित बनाउन विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगमा बौद्ध गुम्बा निर्माण गरि भक्तजनहरुको आगमन बढाउने काम गरे । गुम्बामा आउने भक्तजनहरुको मुठिदानले नै बौद्ध शिक्षा प्रदान गर्ने राखी सो बाल गृह र विद्यापिठको निर्माण गरिएको थियो ।

जिल्लामा ९ वटा बाल गृहछन् जसमध्ये ४ वटा मात्र बालगृह महिला तथा बालबालिका कार्यालयमा आवद्ध छन् । व्यक्ति तथा संस्थागत रुपमा संचालित ति बालगृहको अवस्था र पठनपाठनमा रहेको बालबालिकाहरुको अवस्थाको बारेमा महिला तथा बालकालिका कार्यालयले अनुगमन थालेको छ । गृहमा रहेका बालबालिकाहरुको पठन पाठन र बाँसगासको अवस्था कस्तो छ ? तिनीहरुलाई बालश्रमा लाइएछ कि ? बालअधिकार प्राप्ता गरेका छन् कि छैनन् भन्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, महिला तथा बालबालिका कार्यालयकि कार्यलय प्रमुख उर्वरा लुईटेल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर काफले, लगायतको अनुगमन टोलीले ति गृहहरुको अनुगमन गरेको महिला तथा बालबालिका कार्यालयकि प्रमुख उर्वरा लुईटेलले जानकारी दिनु भयो ।

अनुगमन गर्दा केहि बालगृहहरुमा बालबालिकाहरुको सरसफाई र सन्तुलित खानाहरु नभएको कारणले बालिबालिकाहरुमा कुपोषण र विरामी समेत देखिएका थिए । जिल्लाको कावासोती, हसौरा गैडाकोट र दाउन्नेमा गरि ४ वटा बालगृहमा करिब २ सय ५० जना बालबालिकाहरु आवद्ध छन् ।child selter child selter 3

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.