काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
जानकारी केन्द्र
२०७८, आश्विन, २२
काठमान्डौं, नजिकै गरेको महान चाड बडा दशै मनाउन विभिन्न समस्या भोगीरहेका गरिब दुखि, शारीरिक रुपमा अपङ्गता र आर्थिक अबस्था कमजोर भएका काठमाडौंका विभिन्न ठाँउका व्याक्तिहरुलाई काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाले दशै राम्रोसगं मनाउनका लागी आवश्यक राहात सामाग्रीे उपलब्ध गराएको बताइएको छ । साथै यस्तै विभिन्न समस्याका कारण दशै मनाउन वञ्चित हुने अवस्थामा रहेका जो केहिले पनि सम्पर्कमा आएमा सकेको सहयोग उपलब्ध गराउने नेतृ लामाले बताएकी छन । नेतृ लामा विभिन्न सामाजीक संस्थाहरुमा आवद्घ भई सामाजिक कार्य गदै आइरहेकी छन ।
सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउँदै बराल, यस्तो अभियान सुरु
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग



